हाम्रो बारे

२०७४ साल मा इजाजत लिएको रेडियो बस्तीले आफ्नो प्रसारण २०७५ चैत्र बाट सुरु गरेको हो । रेडियो बस्ती को क्षमता १०० वाट छ । १०७ मेगाहर्ज फ्रिक्वेन्सी रहेको रेडियोको प्रसारण केन्द्र थाक्रे-२,धादिङमा छ । रेडियो बस्तीलाई लाई अडियो भिजुअल मिडिया प्रा लि ले संचालन गरेको छ ।गाउ बस्तीको आवाज बन्दै सुचना मनोरन्जन प्रदान गर्ने कार्य गर्दै अगाडी बढेको छ।